AMAR SINGH'परिवर्तन'

Friday 9 September 2016

भारतीय बिस्तावादले नेपाल माथि, "ब्लयाक मेलिंग" गर्ने अवशरहरु यसरी जुटाउदै छ ?

भारतीय बिस्तावादले,नेपाललाई सके 'सिक्किम',नसके 'फिजीकरण',अझै केहि पनि सिप नलागे 'भुटान' बनाउन सरकार प्रमूख र राजनीति... thumbnail 1 summary
भारतीय बिस्तावादले,नेपाललाई सके 'सिक्किम',नसके 'फिजीकरण',अझै केहि पनि सिप नलागे 'भुटान' बनाउन सरकार प्रमूख र राजनीतिक दलहरुलाई कसरी "ब्लयाक मेलिंग" गर्ने अवशरहरु जुटाउदै छ ?

१- भारतीय "रअ" को योजनामा,एमाले र माओवादीका केहि जिम्मेवार ब्याक्तिहरुलाई प्रयोग गरेर,बिक्रम संबत २० ५० जेष्ठ ३ आइतवार दासढुंगा घट्ना घटाएको र त्यहि घट्नालाई लिएर अहिले स्वयं एमालेलाई "ब्लयाक मेलिंग" गरेर !?

२- नेपालका माओवादी नेतृत्वहरुलाई भारतीय 'रअ'को संरक्षणमा,भारतकै पंजाब राज्यमा राखेर,नेपाल भित्र,बिक्रम संवत २० ५२ फागुन १ मंगलवार माओवादीलाई हतियार बाडेर जनयुद्द गर्न लगाई निर्दोष १७ हजार नेपालीको ज्यान लियो र अहिले त्यसैलाई लिएर अन्तराष्ट्रिय अदालत "हेग" देखाई स्वयं माओवादीलाई "ब्लयाक मेलिंग" गरेर !?
३- अमेरिकन गुप्तचर संस्था सी.आई.ए.र भारतीय "रअ" को सयुक्त मिलेमतोमा वि.सं २० ५८ जेष्ठ १९ शुक्रवार,दरवार भित्रैका निबर्तमान राजा ज्ञानेन्द्रलाई हतियार बनाई बिरेन्द्रको बंश नै नास गरेर,अहिले स्वयं ज्ञानेन्द्रलाई नै नारायणहिटी दरवारको हत्याकाण्डको बारे "ब्लयाक मेलिंग" गरेर !?

No comments

Post a Comment